Monday, 23 October 2017
सागर धमाका को अपार सफलता पछि फर्किए सागर अाले लगायत कलाकार टोलि
मलेसिया बाट फर्किए सागर आले लगायत कलाकार टोलि
शान्त कुमार बुढा मगर
मलेसिया
कार्तिक ०७
एभरेष्ट कन्सर्ट ३ सागर धमाकाका लागि मलेसिया आएका सागर आले सोमबार नेपाल फर्किएका छन । सागर संगै मलेसिया आएका गायिका निरु श्रीस गायक मन सुदन थापा र चर्चित मोडल आरुशी मगर लाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
नेपाल मगर संघ मलेसियाको आयोजनामा भएको उक्त कार्यक्रमका लागि सागर सहितको समूह गत असोज २७ गते मलेसिया आएको हो । तीन स्थानमा तय गरिएको कार्यक्रम मध्य अन्तिम कार्यक्रम स्वरुप हिजो कार्तिक ५ गते सागर आले सहितका कलाकारहरुले जोहर बाहरुमा कार्यक्रम गरेको थियो । कार्यक्रम पश्चात नेपाल मगर संघ मलेसिया र नेपाल मगर संघ मलेसिया जोहर बाहरु शाखाले संयुक्त रुपमा कलाकारहरुको सम्मानमारात्रि भोजको आयोजना गरेको थिए । त्यस क्रममा मन्जरी थेटर्स ले पनि सम्पुर्ण कलाकार लाई सम्मान तथा सागर आले लाई एवाड दिएको थियो भने सुनुवार सेबा समाज ले सबैलाइ कलाकार हरुलाइ पनि सम्मान गरेको थियो ।
कलाकारहरु लाई आज बिहान स्थानीय समय अनुसार १०बजे स्थानीय सेनाइ एअरपोर्टमा आयोजक नेपाल मगर संघ मलेसियाले बिदाइ गरेको छ । कलाकारलाई बिदाइ गर्दै संघकी अध्यक्ष पुश्मिता थाडा मगरले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने सम्पूर्ण कलाकरहरु लाई धन्यवाद ब्यक्ति गर्दै आगामी दिनमा पनि हाम्रो कार्यक्रममा उपस्थित भइ दिनु हुन अनुरोध समेत गर्नु भएको थियो । त्यस्तै कलाकरको तर्फ बाट सागर आले ले मलेसिया बसाइँ अत्यन्तै सुखद रमाइलो रहेको भन्दै यस्तो आत्मीय माया पाउने ठाउँमा फेरि पनि आउने इच्छा ब्यक्त गरेको बताए भने यहाँ सम्म आफ्नो टिमलाइ बोलाइ दिएकोमा कार्यक्रम आयोजक तथा मलेसियामा रहेका सम्पुर्ण नेपालीलाई सम्पुर्ण कलाकारको तर्फ बाट धन्यवाद दिएका थिए ।
मलेसियाको तीन स्थानमा तय गरिएको उकत कार्यक्रमको पहिलो कार्यक्रम क्वालालम्पुरमा असोज २९ र दोस्रो कार्यक्रम कार्तिक १ गते पेनाङमा भएको थियो । करिब १० सम्म मलेसिया रहेका सागर सहितका कलाकारहरु कार्तिक ३ गते सिंगापुरमा लाङ्गाली ग्रुप सिंगापुरले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित भएका थिए भने ५ गते कार्तिकको कार्यक्रम भेट्न मलेसिया आएका थिए ।
Monday, 16 October 2017
नेपाल मगर सङ्घ मलेसिया ले बिज्ञप्ति निकालेरै अापति जनायो ।
क्वालालाम्पुर मलेसिया ,
october 17
सागर धमाका को मलेसियाको प्रथम कार्यक्रम पश्चात् उत्पन्न टिकाटिप्पणि प्रति मगर सङ्घ अाफ्नो ध्यान केन्द्रित गरेर बिज्ञप्ति निकालेको छ । चर्चामा अाए अनुसार अायोजक को तर्फ बाट दिपक सुनाखरि र देश प्रदेश म्युजिक का तिलोचन गौतम को गोप्य कुरा हरु अहिले छताछुल्ल भईरहेका छन । तिलोचन समूह दिपक को कुरालाई मगर सङ्घ र सागर अाले सङ्ग जोडेर बदनाम गर्न प्रयासरत छन भने दिपक सुनाखरि कुनै निर्णय नभएको अनिर्णित अबस्थामा नै तिलोचन ले दर्शक हरुलाइ बेकवुफ बनाएको अारोप लगाउछन ।यसबाट दिपक सुनाखरि के कति पानी माथि छन त्यसको सत्य तथ्य बाहिर अाउने नै छ यदि अनिर्णित प्रसङ्ग लाई पैसा कमाउने बहानाको लागि मात्र गौतम ले सागर को नाम जोडेको हो भने खेद जनक छ । 15 तारिख देखि 22 तारिख सम्म मगर सङ्घ मलेसिया अनुबन्ध गरेर ल्याएका कलाकार कहाँ लाने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सङ्घ लाई छ यदि अौपचारिक प्रस्ताव मात्र अाएको भए पनि यसबारे सोच्न सकिन्थ्यो । तर किन चाहिँ तिलोचन ले पनि सङ्घ का अाधिकारि रक पदाधिकारि समक्ष यो प्रस्ताब ल्याएन? सुनाखरि मगर मगर सङ्घ को कुनै पनि समितिमा छैन । तसर्थ दिपक सुनाखरि सङ्घ गरिने कुनै पनि सहमति सम्झौतामा मगर सङ्घ को कुनै सम्लग्नता छैन ।
बिज्ञप्ति मा यो बदनाम गर्ने खेलमा लाग्ने जो कोहि हुन सत्य तथ्य बुझेर सार्बजनिक गरिने प्रतिबद्दता पनि जाहेर गरेको छ । ब्यक्ति गत कुरालाई सङ्घ को मर्यादा सङ्ग नजोडि दिन सबैमा अनुरोध गर्दै पेनाङ्ग र जोहरबारुको कार्यक्रम पनि सफल पारिदन हुन अनुरोध गरेको छ ।

सागर धमाका बिफल पार्न अनेक षडयन्त्र भईरहेको भन्दै नेपाल मगर सङ्घ मलेसिया को अापति ,,
सागर आले लाई विवाद बनाएको भन्दै नेपाल मगर संघमलेसियाको आपत्ति ,, सम्वाददाता
मलेशिया
कार्तिक ३०>
एभरेष्ट कन्सर्ट ३ सागर धमाकाका लागि मलेसियामा रहेका सागर आले लाई पछिल्लो समय निकै विवादमा पर्ने गरि विभिन्न ब्यक्ति र संघ संस्था लागेको बन्दै मगर संघ मलेसियाले आपत्ति जनएको छ । <br>
संघ आफै आयोजक रहेको कार्यक्रम मलेसियाको तीन ठुला शहरमा मध्य हिजो पहिलो कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ । तर हिजै आयोजको जानकारी बिनै पोटकेलाङमा पनि सागर आउने भन्दै कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा राती १० बजे सम्म पनि सागर आले लगाएतको कलाकार नपुगे पछि दर्सकले आयोजक लाई बोटलले प्रहार गर्नुका साथै आफैले बनाएर ल्याएको सागरको तस्बिर जलाएको बताइएको छ । मगर संघले पोटकेलाङको कार्यक्रम बारे आफुहरु लाई कुनै जानकारी नभएको र सागर आलेले तीन स्थानको कार्यक्रम बाहेक अरुमा सहभागी नहुने पुर्व सहमती भएको समेत जनाएको छ । साथै यस घटना हुनुमा प्रमुख जिम्मेवार दिपक शुनाखरी मगर र पोटकेलाङमा भएको कार्यक्रमका आयोजक तिलोचन गौतम नै जिम्मेवर रहेको बताएको छ । आयोजक लाई थाहै नहुनेगरी मौखिक सहमती गर्ने र पछि संघ र गायक सागर आलेको बदनाम गराउने कार्य भएकाले सुनाखरी र गौतमलाई स्पस्टिकरण दिनु पर्ने र नदिए कानुनी कार्वाही अगाडि बढाउने चेतावनी समेत संघले जनाएको छ । साथै शुनाखरी नेपाल मगर संघ मलेसिया संग कुनै सम्बन्ध नरहेको जनाएको छ। संघले मलेसियामा हुन लागेका अन्य कार्यक्रमका ब्यानरहरुमा सागर आलेको तस्वीर राखेर ब्यापर गर्न खोजेको आरोप पनि लगाएको छ ।
पोटकेलाङमा भएको घटना पछि संघ र
सागर आले प्रती सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । यस घटना बाट सागर आलेको मानहानी हुन पुगेकाले सत्य तथ्य तत्कालै पत्ता लागाई दोषी लाई कार्वाही गर्ने समेत संघले जनाएको छ । सत्यतथ्य नजानी अनाहकमा सागर आले लाई गाली नगर्न संघले अनुरोध गरेको छ । त्यस्तै आफ्नो कार्यक्रमको ब्यानर पोस्टरमा सम्बन्धि संघ संस्था वा ब्यक्तिको अनुमती बिना तस्बिर नराख्न अनुरोध गरेको छ भने सागर आलेको र तस्बिरभएको पोस्टर तल्कालै हटाउन समेत संघले अनुरोध गरेको छ ।
Sunday, 15 October 2017
मलेसियामा सागर अालेको पहिलो धमाका उत्साजनक सफल ,,
october15,
मलेसिया क्वालाम्पुर मलेसियानेपाल मगर सङ्घ मलेसिया ले अायोजना गरेको सागर धमाका everest cpncert3 को पहिलो कार्यक्रम कोतराया क्वालालाम्पुरमा भब्य रुपमा सफल सफल भएको छ ।कोतरायाको kotraya complex मा भएको उक्त कार्यक्रम मा करिव 1000 जना को उपस्थिति रहेको थियो ।
शुरवाति समयमा स्थानिय कलाकार हरु को प्रस्तुति रहेको उक्त कार्यक्रम मा स्थानिय कलाकार हरुले विभिन्न प्रस्तुति द्वारा दर्शक लाई अकस मकस हुन बाट बचाएका थिए भने त्यसपछि को लोकदोहोरि गायक गायिका मनसुदन थापा मगर तथा निरु श्रिस मगर ले पनि अाफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । चर्चित नृत्यङ्गाना अारुसि मगर को लोभलाग्दो नृत्यले दर्शक हरु अरु लोभिएका थिए ।
कार्य क्रम का मुख्य केन्द्र बिन्दु सागर अाले मगर ले राष्ट्र प्रेमि गित मेरो गित बाट शुरु गरेर अाखिरमा सालैजो को गित मा बिट मारेका थिए । उनको गितमा दर्शक हरु उतिकै झुमेका थिए भने सङ्गै फोटो लिन पनि लोभिन्थे ।
समग्र मा अायोजक नेपाल मगर सङ्घ को चुस्त दुरुस्त अायोजना तथा ब्यबस्थापन मा तथा उत्साह प्रद प्रचार प्रसार ले पनि यो कार्यक्रम सफल भएको अायोजक समितिका पदाधिकारिहरुको भनाई रहेको छ छ। यसचोटिको कार्यक्रम अाशातित सफल भएको तथा अब अझै पेनाङ र जोहर बारु मा रहेको ले उक्त कार्य क्रम पनि सफल रहने बिश्वास नेपाल मगर सङ्घ ले जानकारि दिएको छख। अब 18 तारिख पेनाङ तथा 22 तारिख जोहोर बारु कार्य क्रम बाकि रहेको पनि अायोजक हरुको भनाई छ साथै उक्त क्षेत्र मा पनि सबै दाजु भाईलाई उपस्थित भई कार्यक्रम सफल बनाउन नेपाल मगर सङ्घ ले हार्दिक अनुरोध गरेको छ।
सागर अालेको मलेसिया पहिलो प्रस्तुति भब्य रसपमा सफल
नेपाल मगर सङ्घ मलेसिया ले अायोजना गरेको सागर धमाका everest cpncert3 को पहिलो कार्यक्रम कोतराया क्वालालाम्पुरमा भब्य रुपमा सफल सफल भएको छ ।कोतरायाको kotraya complex मा भएको उक्त कार्यक्रम मा करिव 1000 जना को उपस्थिति रहेको थियो ।
शुरवाति समयमा स्थानिय कलाकार हरु को प्रस्तुति रहेको उक्त कार्यक्रम मा स्थानिय कलाकार हरुले विभिन्न प्रस्तुति द्वारा दर्शक लाई अकस मकस हुन बाट बचाएका थिए भने त्यसपछि को लोकदोहोरि गायक गायिका मनसुदन थापा मगर तथा निरु श्रिस मगर ले पनि अाफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । चर्चित नृत्यङ्गाना अारुसि मगर को लोभलाग्दो नृत्यले दर्शक हरु अरु लोभिएका थिए ।
कार्य क्रम का मुख्य केन्द्र बिन्दु सागर अाले मगर ले राष्ट्र प्रेमि गित मेरो गित बाट शुरु गरेर अाखिरमा सालैजो को गित मा बिट मारेका थिए । उनको गितमा दर्शक हरु उतिकै झुमेका थिए भने सङ्गै फोटो लिन पनि लोभिन्थे ।
समग्र मा अायोजक नेपाल मगर सङ्घ को चुस्त दुरुस्त अायोजना तथा ब्यबस्थापन मा तथा उत्साह प्रद प्रचार प्रसार ले पनि यो कार्यक्रम सफल भएको अायोजक समितिका पदाधिकारिहरुको भनाई रहेको छ छ। यसचोटिको कार्यक्रम अाशातित सफल भएको तथा अब अझै पेनाङ र जोहर बारु मा रहेको ले उक्त कार्य क्रम पनि सफल रहने बिश्वास नेपाल मगर सङ्घ ले जानकारि दिएको छख। अब 18 तारिख पेनाङ तथा 22 तारिख जोहोर बारु कार्य क्रम बाकि रहेको पनि अायोजक हरुको भनाई छ साथै उक्त क्षेत्र मा पनि सबै दाजु भाईलाई उपस्थित भई कार्यक्रम सफल बनाउन नेपाल मगर सङ्घ ले हार्दिक अनुरोध गरेको छ।
Saturday, 14 October 2017
नेपाल मगर सङ्घ महालक्ष्मि नगर पालिका धनकुटाको पहिलो अधिबेशन सम्पन्न ,
महालक्ष्मि नगर पालिका ,
असोज २८ /
जेबि घले मगर को सहयोगमा ,
नेपाल मगर संघ धनकुटा महालक्ष्मी नगरको प्रथम अधिबेशन मगर संघका जिल्ला अध्यक्ष तथा मगर सांस्कृतिक संघका संस्थापक केन्द्रीय उपाध्यक्ष जेबि घले मगरको प्रमुख अाथित्यमा सम्पन्न भएको छ।
मगर संघ जिल्ला समितिको संयोजन र साबिक जितपुर गाउँ समितिको समायोजनमा भएको प्रथम अधिबेशनमा महालक्ष्मी नगरपालिका वडा नं ८ का निर्बाचित वडा सदस्य पदम थापा मगर, वडा नं ८ का महिला सदस्य डेक कुमारी मगर, वडा नं ९ का महिला सदस्य देबिका मगर , मगर बुद्ध सेवा समाज जितपुरका सल्लाहकार तेज ब. पुर्बछाने मगर, मगर संघ साबिक जितपुरका सल्लाहकार बल ब. लुंगेलि मगर र मगर बुध्द सेवा समाजका केन्द्रीय सदस्य निम ब. राना मगरले अधिबेशनको शुभकामना मन्तब्य दिनु भएको थियोे।
संघका जितपुरका अध्यक्ष लिल ब. थापा मगरको अध्यक्षतामा भएको अधिबेशनमा साबि गाउँ समितिको तर्फबाट सचिब हेमलता राना मगरले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष शुशिला घले लुङ्गेलिले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे।
अधिबेशनले ५ सदस्य पछि पद पुर्ति गर्ने गरि १३ सदस्यीय नेपाल मगर संघ महालक्ष्मी नगर समिति गठन गरेको छ।
नयाँ बनेको समितिको अध्यक्षमा लिल ब. थापा मगर, उपाध्यक्षमा हेमलता राना मगर, सचिबमा सरोज थापा मगर, सहसचिवमा डम्बर पुलामि मगर, कोषाध्यक्षमा प्रकाश अाले मगर र सदस्यहरुमा किरण मगर, अोम ब. मगर र चेत ब. थापा रहनु भएको छ।

Friday, 13 October 2017
सागर आले मगर का साथै अन्य कलाकार मलेसिया अाईपुगे,,
शान्त कुमार बुढा मगर को सहयोगमा ,,
क्वालालाम्पुर मलेसिया
सागर अाले मगर सहित अन्य कलाकार मलेसिया अाई पुगे ।
नेपाल मगर संघ मलेशियाको आयोजनामा मलेसियाको प्रमुख तीन सहरमा हुन लागेको सांस्कृतिक कार्यक्रममा सहभागी नेपाल आइडल टप ४ प्रतिस्पर्धी सागर आले सहितको कलाकर टिम मलेसिया आइपुगेको छ ।
एभरेष्ट कन्सर्ट ३ सागर धमाका नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रमका लागि आले संगै गायिका निरु श्रीश मगर गायक मान सुधन थापा मगर र चर्चित मोडल आरुसी मगर मलेशिया आइ पुगेका छन । संघले कलाकारहरूलाई विमान स्थल नै पुगेर स्वागत तथा सम्मन गरेको हो ।
संघको तर्फ बाट अध्यक्ष पुश्मिता थाडा मगर वरिष्ठ उपाध्यक्ष दिपु पुलामी मगर महासचिव सागर गाहा मगर कोषाध्यक्ष संजय मगर रमेश थापा मगर लगाएत नेपाल मगर संघ मलेसियाको केन्द्रिय समिती संगै सुनुवार सेवा समाज अध्यक्ष प्रेम चन्द्र सुनुवार तथा onlinenews.कम का रामचन्द्र नेपाल सहितको टिमले कलाकार हरु लाई खाडा ओढाएर स्वागत गरेको हो ।
कलाकार हरुले पहिलो कार्यक्रम अक्टोबर १५ तारिखमा क्वालालम्पुरमा हुने तय गरिएको छ भने अक्टोबर १८ मा पेनाङ र अक्टोबर २२ मा जोहर बाहरुमा हुने संघले जनाएको छ ।
संघले कार्यक्रमको तयारी करिब करिब अन्तिम चरणमा पुगेको भन्दै कार्यक्रम सम्पन्न गर्न प्रायोजकको भुमिका निभाउनु हुने सम्पुर्ण प्रायोजक हरुलाई धन्यवाद ब्यक्त गरेको छ । साथै यस कार्यमा सहयोग पुर्याउने सम्पुर्ण बुद्धिजीवी, सल्लाहकार भुत पुर्वअध्यक्ष, कार्य समितीका पदाधिकारी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगी सबै लाई कृतज्ञता व्यक्त गरेको छ । साथै संघले आफुलाइ पायक पर्ने स्थानमा गइ भरपुर मनोरञ्जन लिन हुन मलेसियामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरे ।

Tuesday, 10 October 2017
तिाहर सम्बन्धि एम एस थापा मगर को कथन
मगर र तिहार ,,
तिहार (त्योहार, दीपावली) पर्व सम्बन्धमा भने अझै अनुसन्धान गर्न बाँकी छ । किराँतीहरुको मुन्धुममा तिहार मगरहरुले चलाएको चाड हो भन्ने उल्लेख गरिएको छ । श्री इमानसिंह चेम्जोङले लेख्नुभएको History and Culture of the Kirat People नामक पुस्तकको पृष्ठ ७७–८१ मा किराँतहरुको मुन्धुममा दीपावलीसम्बन्धी कथा उल्लेख छ । त्यसलाई यहाँ छोटकरीमा उल्लेख गरिएको छ :
“प्राचीन नेपालमा हालको पोखरादेखि गोरखपुरसम्मको राज्य बलिहाङ नामको राजा थिए । उनी धर्मात्मा र भविष्यसम्बन्धी जान्ने पुजारी पनि थिए । उनलाई प्रजाले ज्यादै माया गर्थे ।
“बलिहाङ राजाले आफू अब मर्ने कुरा थाहा पाई यो कुरा प्रजालाई भनिदिए । आफ्नो प्यारो राजा छिटै मर्ने भए भनी प्रजाले साह्रै पीर मानी बाँच्ने उपाय के छ भनी प्रजाहरुले राजालाई सोध्दा ‘मंसिर महिनाको पूर्णिमाको अन्त्य र औंसीको सुरुवातमा म मर्ने भएकोले त्यस दिन राती यमदूतले लिन आउँछ । यमदूत आउँदा सबैले रोइकराइ बिन्ती गरी बत्ती बाली मेरा प्राण माग्नू । यमदूत खुशी भएमा मलाई प्राणदान दिई बचाउनेछ’ भनेकोले सोही दिन राती सबै प्रजाले आआफ्नो घरमा बत्ती बाली नुहाई चोखो भई जागा बसे ।
“राजाले भनेको समयमा यमदूत आउँदा सबै प्रजाले रोइकराइ राजाको प्राणदान माग्दा यमदूत खुशी भई राजालाई प्राणदान दिई फिर्ता भएकोले सो दिनको सम्झनाको खुशीयालीमा मगर प्रजाहरुले घरमा बत्ती बाली नाच्दै गाउँदै हिँडेका थिए ।”
प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको भनी चेम्जोङको उक्त किताबमा उल्लेख भएको छ ।
वास्तवमा आज पनि देउसी र भैलो खेल्दा हामी त्यसै आएका होइनौं बलिराजाले पठाएको भनी तिहारमा भट्याउने चलन छ । तर यस पर्वलाई पनि कौवा पूजा, कुकुर पुजा, पशु मार्ने प्रथा चलाई गाईको तिहार भनी बाहुनहरुले विकृत पारेको बुझिन्छ । त्यसैमा उल्टै जुवा, तास खेल्ने प्रचलन घुसाएको बुझिन्छ ।
माथि उल्लेखित कथामा कत्तिको सत्यता छ त्यसबारे अध्ययन र अनुसन्धानको खाँचो छ । तापनि तिहारमा मगर राजा बलिहाङ (हाङ भनेको किराँत भाषामा राजा, राज्य आदि हुन्छ) को उल्लेख भएकोले धेरैजसो सत्यताको नजिक देखिन्छ ।
( लेखक राष्ट्रिय जनमुक्ती पार्टीका पूर्व अध्यक्ष हुन् । उनी लामाे समयदेखि जातीय मुक्ती अान्दाेलनमा निरन्तर लागि रहेका छन् । थापा जनजाति समुदायका अगुवा नेता हुन् )बिस्तृत जानकारिको लागि यो लिङ्क मा जानुहोस
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fbigulnews.com%2F2016%2F10%2F03%2F-27093.html&h=ATNfk_zqSxojjOiWOcDtKimDJBuiHd-afcG_Hha3VTlFBdTGlle-FMdbm8nO_WDAUYxV7r69_GNFnse8hoinJIwz5w5r1Lz7TpkkRCxrvSXG3HUY

Monday, 9 October 2017
नेपाल मगर सङ्घ मलेसिया को क्षेत्रिय समिति बिस्तार ,,
पेनाङ मलेसिया ,
9 october
नेपाल मगर सङ्घ मलेसिया को क्षेत्रिय समिति बिस्तार भएको छ । नेपाल मगर सङ्घ मलेसिया का पुर्ब अध्यक्ष एबम बर्तमान सम्रक्षक श्रि नर बहादुर पुन मगर को उपस्थिति तथा पहलकदमि मा युवराज राना मगर को अध्यक्षतामा २१ सदस्यिय क्षेत्रिय समिति पेनाङ मलेसिया गठन भएको हो ।
"यो भन्दा अगाडि पनि पेनाङ मा क्षेत्रिय समिति रहेको तर बैदेसिक रोजगार को सिलसिलामा समयक्रमको समस्याका कारण सक्रिय हुन सकेको थिएन अब को समितिले मगर जाति को हकहित साथै प्रबासमा रहेका सम्पुर्ण नेपाली हरु को लागि काम गर्न यो समिति सक्षम रहने अाशा गर्दछु " पुर्ब अध्यक्क्ष पुन मगर ले निर्देशन दिदै भन्नू भयो ।
नेपाल मगर सङ्घ क्षेत्रिय समिति पेनाङ का बर्तमान नव निर्वाचित समिति को नामावलि यश प्रकार रहेको छ।
अध्यक्ष = युवराज राना मगर मगर
उपाध्यक्ष =श्रवन लुङ्गेली मगर
सचिब = देवान दुखि मगर
सचिब = मिलन पुन मगर
कोषाध्यक्ष =भिमा पुलामी मगर
साथै सदस्य हरुमा
सुजन मगर,
सोम बहादुर राना
निशु थापा मगर ,
रमित पुलामी मगर
मिसन थापा मगर,
सुमन मगर
जिवराज पुन,
खुम बहादुर थापा
अशोक थापा,
टेक बहादुर लुङ्गेली मगर
तारा बहादुर राना मगर ,
थमन थापा मगर
र प्रमिसा श्रेष्ठ मगर लाई नियुक्त गरेको संघका सचिव देबान दुखी मगर ले बताउनु भएको छ ।
साथै उक्त समितिले निम्न बमोजिम सम्रक्षक तथा सल्लाहकार समिति पनि चयन गरेको छ ।
सम्रक्षक = नर बहादुर पुन मगर
सल्लाकार = झमन ह्विस्कि मगर
सल्लाहकार = पबित्रा थापा मगर
नया समितिलाई लाङ्घाली लाफा ब्लग पोष्ट बधाई ज्ञापन गर्दछ।।

नेपाल मगर सङ्घ मलेसिया को क्षेत्रिय समिति बिस्तार
पेनाङ मलेसिया
9 october.

नया समितिलाई लाङ्घाली लाफा ब्लग पोष्ट बधाई ज्ञापन गर्दछ।,,

Tuesday, 3 October 2017
नेपाल मगर सङ्घ मलेसिया ले प्रथम सहिद लखन थापा को शालिक तोड्फोड बिरुद्द बिज्ञप्ति निकाल्यो ,
बेग अाले मगर ,
नेपाल मगर सङ्घ मलेसिया ले ढिलो गरि भए पनि पोखरा उपमहानगर पालिका को भड्काव युक्त कार्य शैली को स्वरुप मा प्रथम शहिद लखन थापा मगर को शालिक ध्वस्त पारेर गायब पारिएको कार्य प्रति बिज्ञप्ति मार्फत घोर अापति जनाएका छन ।
जङ्ग बहादुर को जहानिया शासन को बिरुद्द मोर्चा कसेर लड्दा लड्दै जङ्ग बहादुर द्वारा फासिको सजाय मा परेका प्रथम सहिद लखन थापा लाई नेपाल मगर सङ्घ र लखन थापा मगर प्रतिष्ठान विभिन्न चरण को दवाब र माग लाई कदर गर्दै २०७२ असोज ३ गते तत्कालिन नेपाल सरकार द्वारा प्रथम सहिद घोषणा गरिएको मा नेपाल सरकार धन्यबाद को पात्र भएको समेत उल्लेख छ । कुन त्यस्तो नियत थियो वा बाध्यता थियो जस्ले लखन थापा को शालिक राता रात भत्काउनु पर्ने अबस्था अायो ? प्रथम सहिद वा कुनै पन राष्ट्र का विशेष महत्व राख्ने ब्यक्ति हरु को स्मराणात्कमक रुपमा रहेको शालिक तोड फोड गरेर पोखरा उपमहानगर पालिका ले के चाहेको हो ? बिज्ञप्तिमा भनिएको छ । सरोकार वाला हरु सङ्ग कुनै विशेष छलफल निर्णय नै नगरि प्रशासन को बलमा शालिक फ्याकेर त्यहा कस्को शालिक राख्न खोजिएको हो ? बिज्ञप्तिमा प्रश्न गरिएको छ । बिना जानकारि बिना निर्णय राष्ट्र को धरोहर प्रथम सहिद लखन थापाको शालिक जुन नियत ले भत्काईए पनि यो असभ्य कार्य को घोर अापति ब्यक्त गर्दछौ , बिज्ञप्तिमा उल्लेख छ ।

Friday, 29 September 2017
अख्खा लिपि मगर सामु अाएको 26/27 बर्षमा पनि किन स्तर उन्नति हुन सकेन ?
![]() |
(अख्खा लिपि को नमुना ) |
-बेग अाले मगर
मलेसिया
अख्खा लिपि सम्बन्धि केही गुनासा हरु ,,,
हाम्रा माननीय ईतिहास विद M S thapa magar ज्यु को अथक प्रयास बाबजुद बाहिर ल्याउनु भएको मगर भाषा को अाफ्नै लिपि अख्खा लिपि मगर समाजमा बुलन्द भएको पनि लगभग झण्डै २६/२७ बर्ष हुन लागेछ । विभिन्न अध्यन अनुसन्धान गर्दै प्रमाणित रुपमा वहाले अख्खा लिपि बाहिर ल्याउनु भयो । यो अख्खा लिपि लाई मगर सङ्घ ले पनि मगर भाषाको लिपि अख्खा लिपि नै हो भनी मान्यता पनि दियो जब नया लिपि को खोज मुलक तथ्य बाहिर अाए स्वयम् अख्खा लिपि को लेख्ने तरिका उच्चारण गर्ने तरिका सम्बन्धमा विभिन्न जिल्ला मा स्वयम् अाफै पुगेर प्रशिक्षण दिनु भा थियो यसै शिलशिलामा वहाहरु , एम एस को साथमा नेपाल मगर सङ्घ का पुर्ब अध्यक्ष स्व. गोरे बहादुर खपाङ्गि पनि धन्कुटा जानू भएको थियो जुन मौका जुरेको थियो नेपाल मगर सङ्घ को जिल्ला अधिबेशन धनकुटामा । त्यो बृला मैले पनि अख्खा लिपि को प्रशिक्षण लिने मौका पाएको थिए । म मगर भाषा को अाफ्नै लिपि मा प्रशिक्षण लिन पाउँदा हर्षित भएको थिए ।अहिले पनि मलाई अख्खा लिपि पढ्न र लेख्न अाउछ ।
वहाँ ले अख्खा लिपि मगर लाई त दिनु भयो तर अख्खा लिपि बाहिर अाएको यतिका बर्ष भई सक्दा पनि कुनै बिकास स्तरउन्नति भएको पाईन। पहिले अलकति समय कठिन थियो अहिले समय र प्रबिधि ले हामिलाई भरमग्दुर मौका दिएको छ अहिले गर्ने सोच लिएर अगाडि नै बढ्ने हो भने पनि अख्खा लिपि को कम्प्युटर फण्ट मोबाईल एप्स बनाएर मजाले मोबाईलमा पनि टाईप गर्न सक्छौ ।यस्तो प्रबिधि ले साथ दिदै पनि अख्खा लिपि बारे खासै चासो नदेखिएको हो कि न कुनै अप्ठ्यारा नै भएर हो प्राबिधिक रुपमा पिटिक्कै अगाडि बढेको देखिन्न । हुन त हाम्रो नेपाल मा नेपाल मगर सङ्घ छ नेपाल मगर लेखक सङ्घ छ मगर भाषा तथा लिपि प्रतिष्ठान छ तर के गरिरहेको छ कुन्नि अख्खा लिपि को बिकास तिर कुनै ध्यान गएको देखिन्न कहिले काहीँ म सहित केही साथि हरु ले अावाज उठाउछौ हुँदै छ भन्ने जवाफ भन्दा अरु पाउदैनौ ।
यश बारे केही महिना पहिले नेपाल मगर लेखक सङ्घ ले केही प्रतावित कार्य योजना सहित सुझाब को लागि हामिलाई पठाउनु भएको थियो हामी २/४ जना को छलफल पश्चात् केही सुझाव हरु पनि पठाएका थियौ त्यो पायो पाएन जानकारि भएन त्यो भन्दा नया कुरा केही भएको छैन। हामी मगर भाषा लाई अौधि माया गर्ने भाषा प्रेमि हौ तेहि भएर कहिले काहीँ मगर भाषामा केही कोर्ने जमर्को गर्छु । तसर्थ पनि होला अझ अाफ्नै लिपि मा सररर लेख्न पाए झन कति काईदा हुन्थ्यो झै लाग्छ ।
मगर भाषा मा तीन वटा शाखा छन मगर ढूट मगर खामपाङ र काईके ,यदि अख्खा लिपि हामी मोबाईल कम्प्युटर मा टाईप गर्न मिल्थ्यो भने सबै भाषा ले यहि अख्खा लिपि मा टाईप गर्थे जस्ले मगर जाति समुदाय बिचको एकता अझ मज्बुत हुन्थ्यो भाषिक रुपमा अनेक भए पनि लिपि ले हामिलाई एकता बनाउथ्यो ।तसर्थ पनि अख्खा लिपि को जरुरि खड्किएको छ ।
पछिल्लो समय मा अाएर अख्खा लिपि को सम्बर्दन मा the magars creation कम्पनि को शाखाले प्रोसेस चालेको छ भन्ने चसक्क सुनेको थिए हो जा हैन खासै अाधिकारिक जानकारि छैन भलै अख्खा लिपि को एप्स फणट निर्माण गरिदिनु भए त सबै मगर हरु अाभारि हुने थियौ ।
लिपि बिना भाषा हुदैन भाषा बिना जाति ( राष्ट्र ) हुदैन जब लिपि र भाषा नै छैन भने त्यो जाति समुदाय अस्तित्व बिहिन हुन जान्छ ।यदि अख्खा लिपि को फण्टहरु तयार भएमा यो सबै भन्दा ठूलो ऐतिहासिक कार्य हुनेछ किन कि यस्तले मगर जाति मा रहेको तीन वटै भाषा लाई एउटै मालामा उन्ने कार्य गर्ने छ तसर्थ पनि नेपाल मगर सङ्घ ,सम्बन्धित समिति हरु नेपाल मगर लेखक सङ्घ मगर भाषा प्रतिष्ठान अादि निकाय सङ्ग अनुरोध गर्दछु कि यो बर्ष को कार्य योजना भनेको अख्खा लिपि को गुणस्तर बृद्दि जुन अहिलेको भरपर्दो उपयोगि एप्स फण्ट हरु तैयार गर्ने मात्र राख्नुस । जस्ले हामी जस्ता तमाम सौखिन हरु रमाउन पाम र अाफ्नै लिपि मा सन्देश साटा साट गर्न सकौ , के यो सम्भब छैन र ?
Thursday, 28 September 2017
सन्दर्भ दशै , ईतिहासमा नसमेटिएका गोर्खाका खड्का मगर राजा को सत्ता कसरी खोसिए ? हेर्नुस यो अङ्श
![]() |
Add caption |
(सम्बत् १६१६ भदौ २४ गते बुधवार, अष्टमी तिथि, माने दशैको बेला )
"गोर्षामा षड्का राजा थियो. उस्को अन्याय अनरीति पनि ढेरै भयाको अजात राजा भयाको देषदा बहुत चित्त मा षेद भै क्षत्रिय राजा कस्तरह ले हुनन् र क्षत्रिय राजा मानुला. भनी तजबिज गरि लम्जुङ्ग का पन्थ की छोरी मागी सम्बन्ध बाँधी आउनु जानु गर्न लाग्दा द्रब्य शाह को मनसुवा बुझी गणेश पाण्डे ले केही बिन्ति ग-या, क्षत्रिय का कूल ले जन्म पाई कन त आफ्ना बल पराक्रम ले न्या बलले पृथ्वीको पालना गर्न्या धर्म हो. तसर्थ गोर्षामा नीच जाति राजा भयाको रहेछ हजुरले ताहा को राज गर्न्या उद्योग बढिया होला भनी बिन्ति गर्या र बढिया बिन्ति गर्यौ यो उद्योग कस्तरह ले हुन्छ भनि मर्जी हुँदा यहाँ केही देवता को भक्ति भावु हवस गोर्षा का मानिस म हात गर्छु भनि बिन्ति गर्या र आफु गोर्षा गया. चेप्या घाट मा नारंदास अर्ज्याल लाई पुरश्चरण गर्नु भनी मर्जी भयो पुरश्चरण गर्न लाग्या.
गणेश पाण्डे गोर्षामा मगरहरु सितको सल्लाह बाध्न लाग्या. सल्लाह बाधी सक्या पछि तर एकै पटक यहाँ चलाउनु छैन. बल चढाउदै यहाँ चलाया बढिया होला ताहा लिगलिगमा घले राजा आफ्ना बल ले भएको छ. तेस्को रीत टीका दिन जसले कोट उछिँदो रहेछ उई राजा हुदो रहेछ अरु अरु त १। २ वर्ष मात्र हुदा रह्या छन्. आजकल को राजा भयाको त बलियो रहेछ र. १०। १२ वर्ष भया छदै छ. त्यहा छल बल गरी टिका दिन उछिन्न्नु र लिगलिग हात आउछ. लिगलिग हात भया पछि बल ढेरै बढ्छ। वहा देखि यहाँ आउन सहज होला. भनी गणेश पाण्डे ले संकेत गर्या छन्. तेही सल्लाह ली नारंदास अर्ज्याल आया र बिस्तार बिन्ति गर्या. थि उद्योग गर्न लाग्या. टिका को दिन कोट उछिनी लिगलिग हात गर्या। वहा पछि गोर्षा गादी मा राज गराउन्या साईत आउन लाग्यो.
गोर्षाका मानिस पनि सब गणेश पाण्डेले हात लि सक्या. तेसै विचमा हरी द्रब्य शाह बाट रागीनास देषी पन्ध्र दिन सम्म लडाई गर्या षड्का कयेत भयाको थिएन पन्ध्रौ दिन का रात मा गणेश पाण्डे पन्थ अर्ज्याल सब सिपाही समेत गई दीप गणेश पूजा पूर्बक सकल मंगल गरि चलाई तल्लाकोट मा राज गराया. पाण्डे पन्थ अर्याल षस मगर सब पाच भै खडका राजा सित गै बात गर्न लाग्या, बात मिलेन र फिर्या सायेत पनि आयो. श्री ५ द्रब्य शाह लाई चलाई सब जना गएर षड्का राजा का उपर तरबार चलाई मार्या.तह देखि श्रीगणेश पूजा सकल मंगल गरी ब्राह्मण आदि सब पाँच हरु बसी शुभ मुहुर्त पारी टिका टिका चढाई गाडीमा राज गराया. वहा पछि उपल्लो कोट को घले राजा मारी उपल्लो कोट हात गर्नु भयो. श्री शाके १४८१ सालमा गोर्षा का गादिमा श्री ५ महाराजा द्रब्य शाह राज गर्नु भएको हो."
गोर्खावंशावाली - २००९ , पृष्ठ ५ - ७
Source : The Magars: Their History, Language and Culture
Wednesday, 27 September 2017
दशै चाड र बौद्द दृष्टिकोण एक विश्लेषण ,
टि.बि पुन मगर
दसै चाड नजिकिदै छ । दसैलाइ कसरी मनाउने वा नमनाउने ! यो चाडलाइ बुझ्ने र हेर्ने बारेमा हाम्रो समाजका कतिपय नव बौद्धहरुमा आशङका अन्योलता छाएको देखिन्छ । यस विसयमा समसामयिक सान्दर्भिकता ठानेर मेरो आफ्नो दृष्टिकोण पस्केको द
दशै चाड हिन्दु हरुको हो ,नेपालमा प्रचलित चाडपर्वहरु कुनै न कुनै धर्म दर्शन संस्कृती र इतिहाससङ्ग जोडिएको पाइन्छ । दसै हिन्दु पौराणिक धर्मशास्त्रीय मान्यतामा आधारित विकसित हिन्दु सास्कृतिक पर्व हो । यो चाड भारत र नेपाल देशमा प्रचलित रहेको छ । दसै पर्वमा जोडिएको संस्कार संस्कृति मान्यता र विस्वासहरु नवदुर्गा पुजा, पशुपन्छि वलिपुजा, जमरा राख्ने दिन सुभारम्भ , कालरात्रि जगाउने, हातहतियार पुजा , फुलपाती उत्सव, टिका ग्रहण, दहिमा मुछिएको निधारमा लगाउने चामलको टीका, सिरमा सिउरिने जौको जमरा दुबो फुलपाती आदिका बारेमा हिन्दु धर्मसास्त्रिय मान्यता अनुसार व्याख्या बिबेचन गरिएको पाइन्छ । दसैको टीका कति बजे कुन घडी पलामा कुन दिशामा फर्केर लगाउने साइतको समय आदि इत्यादि कुराहरुको समेत सास्त्रीय बिधिबिधानमा उल्लेख गरिएको पाइन्छ ।
यी सबै धार्मिक बिधिहरु शास्त्र अनुसार धर्मगुरुहरु बाहुन पण्डित पुरोहितहरुले तय गर्ने गर्दछन दसै टीका पछि पुणिमाको दिन जमरा बिसर्जन गर्ने गरिन्छ । कुनै घरपरिवारमा मृत्यु भएको वा सुत्को परेको रहेछ भने पनि त्यो वर्ष जुठो हुन्छ । असुध्द हुन्छ भन्ने हिन्दु धार्मिक मान्यता अनुसार टीका लगाउन मिल्दैन । दसैको धार्मिक बिश्वास विधिबिधान हिन्दु धर्मसास्त्र हिन्दु क्यालेन्डर अनुसार चलेकोले यो हिन्दु चाड नै हो भन्ने कुरामा कुनै शंका छैन । दसै चाड मान्नेहरुले हामी हिन्दु चाड मानिरहेका छौँ भन्ने कुरा छर्लङ्ग हुनुपर्छ । चाहे ती जुनसुकै जातजाती सम्प्रदाय र भुगोलमा बस्ने मानिस किन नहुन । अर्कोतिर हामी हिन्दु होइनौं ।
तर, दसै चाड हाम्रो मौलिक हो भन्ने बिबादास्पद कुरा गर्ने छ्दम हिन्दुवादी हाम्रा केहि जनजातिहरुको कुरा भने अर्कै छ । उनीहरु काम उहीँ गर्दछन तर कुरो अर्कै ! दसैंमा जोडिएको अर्को जनजाति संस्कृति भनेको मदमान्स खाना, मोजमस्ती मनोरञ्जन र पिङ,चमच्चा खेल्ने नाचगान र रमाइलो गर्ने पक्ष भने आदिवासी जनजातिका संस्कार संस्कृती हुन ।
स्वाभाबैले जनजातिहरु धार्मिकआध्यात्मिक मनोवृत्तिका भन्दा रसरङ्ग गर्ने ढुंगा रातो पेटतातो गर्ने कुरामा अगाडि देखिन्छन् । दसैमा निधारमा लगाउने चामलको टीका र जमरा त आदिवासी जनजातिका लागि केवल देखाउने वाह्य रुप मात्रै हो । खाने पिउने अबसर बाहाना, पेट तताउने निहुँ मात्र हो भन्ने कुरा जनजाति मतुवालीका अव्यवस्थित पछौटे संस्कार संस्कृति खानपिनले पनि स्पष्ट पार्दछ । आदिवासी जनजातिका दसै सम्बन्धि जानकारी दिने कुनै लिखित दर्शन धर्म सास्त्रहरु पनि छैनन। त्यसैले पनि यो चाड हिन्दु हो ।
इतिहासको कुनै कालखण्डमा हिन्दु पण्डित बाहुनले आफ्नो हिन्दु सनातन धर्मको बिकास बिस्तार र यसको संरक्षण सम्बर्द्धनका लागि पौराणिक दसै कथाको परिकल्पना गरे । धर्म सास्त्रको सामाजिक कथा बिधिबिधान र क्यालेन्डर बनाइ दसै मान्ने प्रचलन चलाए । शासक वर्गले अनिवार्य रूपमा दसैं चाड मान्नु पर्ने बाद्य्यता सृजना गरेपछी यो चाड पछि सम्पुर्ण नेपालीहरुको रास्तृय चाड हुन गयो । सबै नेपालीहरुको महान र महत्वपूर्ण चाडको रूपमा विकसित हुनपुग्यो । जुन कुरो जहानिय राणासासन कालमा बिकसित हुन पुगेको हो । पन्चायती कालमा बाहुन पण्डित पुरोहित वर्ग र गाउँ घरका ठुलाठालु मुखिया जिम्मुवालहरुले हिन्दु धर्म संस्कृती र दसै तिहार तिज जस्ता हिन्दुचाड पर्वहरुलाइ नेपाली सामाजिक जीवन पद्धति बनाउने काम गरेको देखिन्छ ।
दशै चाड सम्बन्धमा बौद्द धर्म को दृष्टिकोण ,
दसै हिन्दु धार्मिक नेपाली मौलिक चाड हो । यो कुनै बौद्ध, क्रिश्चियन वा मुस्लिम धर्म सम्प्रदायको चाड होइन । तथापि गैर हिन्दुहरुले यो चाड मान्दैनन् । उनिहरुले दसै टीका लगाउदैनन । म आफूपनि हिन्दू रहदा दसै टीका लगाए पनि पछि बौद्ध धर्म ग्रहण गरेपछी टीका लगाउदिन । कतिपयले मलाई पनि टीका लगाएर दसै चाड मानिदिएन भनेर गुनासो गर्ने गरेको पाइन्छ । दसै मान्यो वा मानेन भनेर अरुको आलोचना गर्ने हिंसा गर्ने गर्नु पनि राम्रो कुरा होइन । उदाहरणका लागि स्व. गोरे बहादुर खपाङ्गी मगरले २०५७ सालमै मगर संघमा निर्णय गरेर घोषणा गरेकी :- मगरहरु बौद्ध हुन । हिन्दु होइनन् । दसै हिन्दु चाड भएको र मगर बौद्ध भएकोले हिन्दु चाड दसै बौद्ध मगरले मान्नु आबस्यक छैन दसै बहिष्कार परित्याग गर भनेका थिए । दसै चाडको अर्थ र यथार्थता नबुझेर वा बुझ पचाएर दसैप्रती तृष्णा जागेका हिन्दुवादिहरुद्वारा जब दसै आउदछ गोरे बहादुर खपाङ्गिको आलोचना बिरोधाभाष कुराहरू अधापि गरिन्छ्न । खपाङ्गिले त्यतिबेला नेपाली बौद्ध धर्म र सामाजिक बिकासका लागि नै बौद्धहरुले यो चाड मान्नु हुँदैन अबबोध गरि समाजलाई सम्झाएका मात्र हुन । कतिपय आफुलाइ बौद्ध हु भन्नेहरुले दसैमा रातो होइन सेतो टीका लगाउनु पर्दछ भन्ने गरेको पाइन्छ । आफू अनुकुल यसको कर्मकाण्डी अर्थ लगाउने ब्याख्या गर्ने गरेको पाइन्छ ।
बौद्ध धर्म सास्त्रमा निधारमा लगाइने रातो वा सेतो टिका दसै टिकाको चर्चा कतै गरेको पनि पाइदैन । बौद्ध देशहरु र त्यहाका बौद्धहरुले दसै चाड मान्दैनन् । दसै चाड र संस्कृतिलाइ कसरी किन मान्ने वा नमान्ने भन्ने कुरा बुद्धको शिक्षा :- पन्चशिल, अस्टशिल, चार आर्यसत्य, अस्टाङ्गिक मार्ग, शिल, समाधी, प्रज्ञा, अनित्य, अनात्मा र अनिश्वरवादको ज्ञान चच्छुले हेर्ने र बुझ्ने गर्नु पर्दछ । बौद्धहरुले अरुको धर्म संस्कार संस्कृतिको नक्कल आलोचना बिरोध गर्ने होइन । बास्तबिकता देख्ने देखाउने जिवनमा अनुभव गर्ने र मिथ्या धर्म संस्कार संस्कृतिमा नलाग्ने हो । उनीहरुको धर्म संस्कृतिको इज्जत मान सम्मान गर्दै आफ्नो धर्म संस्कार संस्कृतिलाइ अगाढ माया प्रेम र बिश्वास गरि त्यसैमा कटिबद्ध हुनु समर्पित भएर लाग्नु नै हामी बौद्धहरुको मध्यमार्गी धर्म हो
भबत्तु सब्बमङ्गलम।।( प्रस्तुत लेख राज्य सत्ता डटकम बाट साभार गरिएको हो ।।)
सागर अाले मगर ले मलेसियामा धुमधार धमाका मच्चाउने
अाउदो दिपावलिमा सागर अाले मगर ले मलेसपयामा धसमधा, धमाका मच्चाउन ,
-बेग अाले मगर,
नेपाल अाईडल मा चौथो स्थान मा अाएर बाहिरिनु परेको सागर अाले लाई यति खेर बाह्य कार्यक्रम मा समय मिलाउन भ्याई नभयाई छ । नेपाल अाईडल बाट बाहिरिनु पर्दाको पीडा लाई मध्यनजर गर्दै उनका फ्यान हरुले विभिन्न कार्यक्रम मा सहभागी गराउने होडबाजि नै चलेको छ ।
यसै मेसोमा नेपाल मगर सङ्घ मलेसियाको अायोजना तथा सुनुवार स्वा समाज को सहअायोजना मा सागर अाले ले करिव एक हप्ताको बसाईमा मलेसिया को बिभिन्न शहरमा धमाका मच्चाउने भएका छन । विभिन्न ब्यक्ति तथा ब्यबशायि हरु प्रायोजन रहेको यस कार्य क्रम को नाम नै सागर अाले धमाका everest concert 3 राखिएको जानकारि नेपाल मगर सङ्घ मलेसिया का अध्यक्ष पुस्मिता ठाडा बताउनु हुन्छ । मलेसिया को तीन शहरमा बिभन्न समयमा हुने उक्त धमाका मा नेपालका चर्चित मोडल तथा नृत्यङ्गना अारुसि मगर चर्चित नृत्यङ्गना रिना मगर साथै अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुति रहने छ । उक्त कार्यक्रम क्वालालाम्पुर मा 15 तारिख पेनाङ मा 18 तारिख र जोहर बारु मा 22 तारिक को दिन हुने छ ।नबोदित गायक सागर अालेको बेजोड गित सङ्गित बाट मनोरन्जन लिन पनि नेपाल मगर सङ्घ मलेसिया ले हार्दिक अपिल गरेको छ ।।
Tuesday, 26 September 2017
तालिवानि शैलिमा ढालिए प्रथम सहिद लखन थापा को शालिक ,
तालीवानि शैलिमा ढालियो प्रथम सहिद लखन थापा मगर को शालिक ,
जहानिया राणाशासन को बिरुद्द शसस्त्र युद्द को सङ्खघोस गर्दा गर्दै जङ्ग बहादुर कुवर को अादेशमा फासिमा चढाईएका प्रथम सहिद लखन थापा मगर साथै अर्का योद्दा जयसिङ चुमि मगर नै थिए । बाह्य पठित ईतिहासमा जतिनै उनको योग्दान र बिरताको गाथा लुकाईए पनि सच्चाई नलुक्ने ज्वलन्त उदाहरण पनि हो लखन थापा मगर । नेपाल मगर सङ्घ ( तत्कालिन लाङ्घालि सङ्घ ) को व्यापक दवाब बिरोध माग पश्चात् मिति २०७२ साल असोज ३गते लखन थापा मगर लाई नेपाल सरकार बाट प्रथम सहिद घोषणा भयो जुन स्वागत योग्य मात्र नभएर देश र मातृभुमिको लागि ज्यान अर्पण गर्ने विभिन्न काल खण्डका शहिद हरु प्रति पनि सम्मान थियो । राज्य स्तर बाट खासै सहयोग नभएता पनि निजि स्तर बाट नै भए पनि पोखरा मा प्रथम सहिद लखन थापा मगर को शालिक ठड्याएर लखन चोक नामाकरण गरि निजि स्तर बाट पनि अरु सम्मान गर्न खोजेको पाईन्छ ।पोखराको लखन चौक मा ठडिएको शालिक मिति २०७४ साल असोज ९ गते राति अचानक तालिवानि शैलिमा रातारात भत्काएर गायब पार्ने काम गरियो । यस्बाट के देखिन्छ भने पोखरा लेखनाथ का मेयर तालिवानि कमाण्डर झै भएको प्रतीत हुन्छ एक समय बिभिन्न धार्मिक सङ्घ सँस्था अन्तर्राष्ट्रिय नियोग हरु को बिरोध अाग्र लाई लत्याएर तालिवान ले बिश्वकै ठुलो बुद्द को मुर्ति लाई मिसाइल द्वारा ध्वस्त पारेका थिए अाज पोखरा लेखनाथ का मेयर मान बहादुर जिसि ले पनि यहि शैली अप्नाएको देखिन्छ । किन भने यसबारे मा सरोकार सङ्घ सँस्था सङ्ग छलफल भएको तर निस्कर्ष मा नपुगि नै यस्तो राष्ट्रिय बिभुति हरुलाई बर्बरता पुर्बक तरिकाले ध्वस्त बनाउनु भनेको फासिवाद नै हो ।
यदि अर्को अाकर्षक शालिक ठड्याउने योजना हुदो हो त सर्बसम्मत छलफल गरि दिनमा पनि भत्काउन सकिन्थ्यो , किन राता रात भत्काउनु पर्ने जरुरि भयो ? यसको जवाफ छ त पोखरा उपमहानगर सङ्ग ? जब त यो समाचार भाईरल भयो जब सामाजिक सञ्जाल लगायत विभिन्न मिडियामा बिरोध का समाचार अाउन थाले जब यसबाट देश ले अर्कै मोड लिन सक्ने चेतावनि का स्वर हरु आउन थाले जब त समाजिक सञ्जाल मा मेयर मान बहादुर जिसि को फोटो सम्पादन गरि श्रद्दान्जलि भन्ने शब्द हरु बढ्दै जान थाले जब सरोकार वाला सङ्घ सँस्था ब्यक्ति हरु को बिरोध का स्वर हरु सुनिन थाले तब पोखरा लेखनाथ उपमहानगर पालिका पुन सर्बदलिय बैठक बोलाएर पुन अरु स्तरउन्नति का साथ उहीँ जग्गामा लखन थापा मगर को शालिक बनाउने सहमति भएको समाचार सुनियो तर अझ पनि मेयर ले यसरी राष्ट्रिय बिभुति को शालिक ध्वस्त पारे बापत माफि मागेको समाचार पढ्न पाएको छैन । यसबाट के बुझियो भने यहाँ काम गर्दै जाउ पछि बिरोध भएमा फेरि सकारौला नत्र यहाँ पृथ्बिनारायण को शालिक ठड्याउने भन्ने मनस्थिति बाट यो सब कार्य अगाडि बढेको देखिन्छ ।किन कि पछिल्लो समाचार हरुमा त्यसठाउमा पहिला पनि पृथ्बि चौक थियो पृथ्बि नारायण को शालिक थियो अब त्यहा त्यहि शालिक पुनर्सथापना गर्ने योजना अनुरुप मेयर ले लखन थापा को शालिक हटाउने लबिङ गरिरहेका थिए ।
नेकपा एमाले बाट पोखरा लेखनाथ उपमहानगर पालिका मा बिजयि मेयर को यो हरकत ले स्वयम् एमाले को चरित्र माथि नै धावा बोलेको छ त्यसै पनि नष्लबादउन्मुख एमाले भनेर अारोप हरु अाईरहेको बेला यसको यो हरकत ले अरु प्रसय पाएको छ अब एमाले पार्टी केन्द्र यसबारे कस्तो टिप्पणि गर्छ भबिश्य ले बताउला तर उनको यो चरित्र यान कार्य ले चाहिँ यिनी पनि नष्लउन्मुख नै देखिन्छ । यो बर्बरता एक लखन थापा को शालिक लाई मात्र नभएर तमाम सहिद हरु प्रति को अाक्रमण हो राष्ट्रको लागि ज्यान को अाहुति दिने शहिद हरु प्रति देखाईएको यस्तो तालिवानि शैली लाई श्रद्दाज्जलि दिनै पर्छ र यो कहि कतै यहि कार्य को प्रतिशोध ले कसैको शालिक तोडियो फोडियो भने पोखरा लेखनाथ उपमहानगर पालिका जवाफ देहि हुनु पर्छ ।।
- बेग अाले मगर
धनकुटा
V
Monday, 25 September 2017
नेपाल बौद्ध महासङ्घ द्वारा AP1 का टिकाराम यात्रि र युवराज सङ्ग्रौला लाई कार्बाहिको माग,
नेपाल बाैद्ध महासंघद्वारा एपी वान टिभीकाे टीकाराम यात्री र डा युवराज संग्रौलालाई कारबाहीकाे माग
नेपाल बाैद्ध महासंघले एपी वान टेलिभिजनको “तमसोमा ज्योतिर्गमय ‘ स्तम्भका कार्यक्रम प्रस्तोता टीकाराम यात्रीले बौद्ध धर्मसंग सम्बन्धित काठमाण्डौ उपत्यकामा रहेका गुम्बाहरूलाई लक्षित गरी अनर्गल, कपोलकल्पित समाचार प्रति गम्भीर ध्यानाकर्षण जनाएकाे छ । महासंघले उक्त कार्य बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध गुम्बाहरूमाथि आक्रमण भएकाे संज्ञा दिदै कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा आज महासघका पदाधिकारीहरूले पत्र बुझाएकाे छ ।
महासंघले बुझाएकाे पत्रकाे पूर्ण अंश यस्ताे छ । केही दिन पहिला “ एपी वान ” टेलिभिजनको तमसोमा ज्योतिर्गमय ‘ स्तम्भका कार्यक्रम प्रस्तोता टीकाराम यात्रीले बौद्ध धर्मसंग सम्बन्धित काठमाण्डौ उपत्यकामा रहेका गुम्बाहरूलाई लक्षित गरी अनर्गल , कपोलकल्पित समाचार प्रचार गर्ने उद्देश्यले बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध गुम्बाहरूमाथि आक्रमण गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
बौद्ध धर्म विश्व शान्तिको प्रतिक हो भन्ने कुरा सर्वविधितै छ । विश्व इतिहासमै बौद्ध गुम्बा र विहारहरू प्राणी जगतको हित तथा विश्व शान्तिको सन्देश फैलाउने विश्व विद्यालयहरू हुन । विश्व इतिहासमा बौद्ध गुम्बाहरूले जगत हित गर्ने शिक्षा बाहेक कुनै पनि मूलकको हित कार्य विपरित कार्य गरेको कहि कतै देखिएको थिएन र अवगतमा पनि छैन । त्यस्तै नेपालका गुम्बाहरू पनि देशको शान्ति सुरक्षामा असर पर्ने नभएर बौद्ध दर्शन र विश्व शान्तिका लागि निर्मित पवित्र मन्दिरहरू हन् ।
तर विभिन्न सञ्चार माध्यमहरूले काठमाण्डौ उपत्यका भित्र रहेका गुम्बाहरू विदेशी शक्ति राष्ट्रहरूको अखडा यन्दै गएको , गुम्बामा हातहतियार सुकाइएको भन्ने समाचारहरू यसअधि पनि प्रसारण गर्दै आएको थियो । केही दिन पहिला एपी वान ‘ टेलिभिजनको तमसोमा ज्योतिर्गमय स्तम्भमा प्रस्तोता टीकाराम यावीले बरिष्ठ पूर्व महान्यायाधिवक्त डा युवराज संग्रौलालाई कुराकानीको सन्दर्भमा प्रसंगहिन प्रश्न राख्दै बोल्न लगाएकोमा हामी बौद्ध धमांलम्वीलाई आश्चर्यचकित बनाएको छ ।
उक्त स्तम्भमा गुम्बा सम्बन्धी प्रश्न सोध्ने पूर्व योजना नभएको मोर्भ झन सकिन्छ । तर तम्भकार यात्रीले बनायस्य उक्त प्रश्न सोधेकोमा पनि यो स्तम्भ गम्भीर योजनाव : डगवाट पर्व नियोजित थियो भन्ने देखिन्छ । कार्यक्रम प्रश्तोता निज टिकाराम यात्रीले एजेण्डा नै सेटिड गरेर वरिष्ठ पूर्व महान्यायाधिबन्त डा युवराज मग्रीलालाई दूरुपयोग गरेको र संगीला पनि उक्त विचारको खलेर समर्थन गर्न पुगेका छन् ।
पत्रकार आचार सहिता २०७३ अनुसार पत्रकार र सञ्चार माध्यमले गर्न नहुने बुदा ( ५ ) बमोजिम पत्रकार र सन्चार माध्यमले देहाय अनुमार कायहरू गर्नु हुँदैन शिर्षकको १ र २ सि आकर्षित हुन्छ । र यो युदाको आधारमा प्रस्तोता तथा वरिष्ठ पर्व महान्यायाधिवक्त डा . युवराज सग्रीनाले गम्भीर गल्ति गर्न पुगेका छन् ।
यसरी नै पत्रकार आचार संहिताको सम्वाद् धार्मिक भेदभाव वा घृणा उत्पन्न गर्ने गरी सामाग्री उत्पादन गर्नु नहुने व्यवस्थाको पनि घोर उल्धन गरेको छ । उपरोक्त व्यवस्था अनुसार सार्वभौमसत्ता , राष्ट्रिय एकता र सामाजिक खलल पुग्ने सदभावमा सामाग्री प्रसारण गर्ने प्रस्तोता टीकराम यात्री र अत्तर्वार्ता दिने वरिष्ठ पूर्व महान्यायाधिवक्त डा युवराज संग्रौलालाई हदैसम्मको कारवाहीको भागिदार हुने देखिन्छ । उक्त स्तम्भलाई प्रशारणका अन्य माध्यम ( यू ट्यूव आदि ) मा समेत पुनः प्रशारण गरी एपी वान टेलीभिजनले बौद्ध धर्म र त्यससँग सम्बन्धित शान्तिपूर्ण क्रियाकलापमाथि तथ्यहीन , कपोलकल्पित भामक दुष्प्रचार गरी भम छद्ररेको छ । यसले बौद्ध धर्ममाथि नै मानमर्दन भएको छ ।
यसर्थ कार्यक्रमका प्रस्तोता टीकराम यात्री र अन्तवतां दिने वरिष्ठ पूर्व महान्यायाधिवक्त डा युवराज संग्रौला दुवैलाई हदैसम्मको कारवाहीको भागीदार बनाउनु निष्पक्ष पत्रकारिताको मान्यता हुनेछ । अर्ध -न्यायिक निकाय प्रेस पत्रकारितालाई जवाफदेही , निष्पक्ष र जनउत्तरदायी बनाउने काउन्सिल हो । अतः काउन्सिलले यस्ता अस्वास्थ्य , गैरजिम्मेवार , गैरउत्तरदायी पत्रकारिताको नियमन गर्न नसक्ने हो भने त्यसले ल्याउने परिणामको जिम्मेवार पनि काउन्सिल नै हुनेछ भन्ने हामो धारणा बन्ने निश्चित छ । यमर्थ चांडोभन्दा चांडो सत्य तथ्य छानविन गरी सख्त कारवाही गरियोस् भनि यो निवेदन साथ हादिक अनुरोध गदर्छ ।
Subscribe to:
Posts (Atom)