क्वालालाम्पुर मलेसिया ,
october 17
सागर धमाका को मलेसियाको प्रथम कार्यक्रम पश्चात् उत्पन्न टिकाटिप्पणि प्रति मगर सङ्घ अाफ्नो ध्यान केन्द्रित गरेर बिज्ञप्ति निकालेको छ । चर्चामा अाए अनुसार अायोजक को तर्फ बाट दिपक सुनाखरि र देश प्रदेश म्युजिक का तिलोचन गौतम को गोप्य कुरा हरु अहिले छताछुल्ल भईरहेका छन । तिलोचन समूह दिपक को कुरालाई मगर सङ्घ र सागर अाले सङ्ग जोडेर बदनाम गर्न प्रयासरत छन भने दिपक सुनाखरि कुनै निर्णय नभएको अनिर्णित अबस्थामा नै तिलोचन ले दर्शक हरुलाइ बेकवुफ बनाएको अारोप लगाउछन ।यसबाट दिपक सुनाखरि के कति पानी माथि छन त्यसको सत्य तथ्य बाहिर अाउने नै छ यदि अनिर्णित प्रसङ्ग लाई पैसा कमाउने बहानाको लागि मात्र गौतम ले सागर को नाम जोडेको हो भने खेद जनक छ । 15 तारिख देखि 22 तारिख सम्म मगर सङ्घ मलेसिया अनुबन्ध गरेर ल्याएका कलाकार कहाँ लाने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सङ्घ लाई छ यदि अौपचारिक प्रस्ताव मात्र अाएको भए पनि यसबारे सोच्न सकिन्थ्यो । तर किन चाहिँ तिलोचन ले पनि सङ्घ का अाधिकारि रक पदाधिकारि समक्ष यो प्रस्ताब ल्याएन? सुनाखरि मगर मगर सङ्घ को कुनै पनि समितिमा छैन । तसर्थ दिपक सुनाखरि सङ्घ गरिने कुनै पनि सहमति सम्झौतामा मगर सङ्घ को कुनै सम्लग्नता छैन ।
बिज्ञप्ति मा यो बदनाम गर्ने खेलमा लाग्ने जो कोहि हुन सत्य तथ्य बुझेर सार्बजनिक गरिने प्रतिबद्दता पनि जाहेर गरेको छ । ब्यक्ति गत कुरालाई सङ्घ को मर्यादा सङ्ग नजोडि दिन सबैमा अनुरोध गर्दै पेनाङ्ग र जोहरबारुको कार्यक्रम पनि सफल पारिदन हुन अनुरोध गरेको छ ।
No comments:
Post a Comment