Wednesday, 27 September 2017

सागर अाले मगर ले मलेसियामा धुमधार धमाका मच्चाउने


अाउदो दिपावलिमा सागर अाले मगर ले मलेसपयामा धसमधा, धमाका मच्चाउन ,

-बेग अाले मगर,

नेपाल अाईडल मा चौथो स्थान मा अाएर बाहिरिनु परेको सागर अाले लाई यति खेर बाह्य कार्यक्रम मा समय मिलाउन भ्याई नभयाई छ । नेपाल अाईडल बाट बाहिरिनु पर्दाको पीडा लाई मध्यनजर गर्दै उनका फ्यान हरुले विभिन्न कार्यक्रम मा सहभागी गराउने होडबाजि नै चलेको छ ।
यसै मेसोमा नेपाल मगर सङ्घ मलेसियाको अायोजना तथा सुनुवार स्वा समाज को सहअायोजना मा सागर अाले ले करिव एक हप्ताको बसाईमा मलेसिया को बिभिन्न शहरमा धमाका मच्चाउने भएका छन । विभिन्न ब्यक्ति तथा ब्यबशायि हरु प्रायोजन रहेको यस कार्य क्रम को नाम नै सागर अाले धमाका everest concert 3 राखिएको जानकारि नेपाल मगर सङ्घ मलेसिया का अध्यक्ष पुस्मिता ठाडा बताउनु हुन्छ । मलेसिया को तीन शहरमा बिभन्न समयमा हुने उक्त धमाका मा नेपालका चर्चित मोडल तथा नृत्यङ्गना अारुसि मगर चर्चित नृत्यङ्गना रिना मगर साथै अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुति रहने छ । उक्त कार्यक्रम क्वालालाम्पुर मा 15 तारिख पेनाङ मा 18 तारिख र जोहर बारु मा 22 तारिक को दिन हुने छ ।नबोदित गायक सागर अालेको बेजोड गित सङ्गित बाट मनोरन्जन लिन पनि नेपाल मगर सङ्घ मलेसिया ले हार्दिक अपिल गरेको छ ।।


No comments:

Post a Comment