Sunday, 15 October 2017
सागर अालेको मलेसिया पहिलो प्रस्तुति भब्य रसपमा सफल
नेपाल मगर सङ्घ मलेसिया ले अायोजना गरेको सागर धमाका everest cpncert3 को पहिलो कार्यक्रम कोतराया क्वालालाम्पुरमा भब्य रुपमा सफल सफल भएको छ ।कोतरायाको kotraya complex मा भएको उक्त कार्यक्रम मा करिव 1000 जना को उपस्थिति रहेको थियो ।
शुरवाति समयमा स्थानिय कलाकार हरु को प्रस्तुति रहेको उक्त कार्यक्रम मा स्थानिय कलाकार हरुले विभिन्न प्रस्तुति द्वारा दर्शक लाई अकस मकस हुन बाट बचाएका थिए भने त्यसपछि को लोकदोहोरि गायक गायिका मनसुदन थापा मगर तथा निरु श्रिस मगर ले पनि अाफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । चर्चित नृत्यङ्गाना अारुसि मगर को लोभलाग्दो नृत्यले दर्शक हरु अरु लोभिएका थिए ।
कार्य क्रम का मुख्य केन्द्र बिन्दु सागर अाले मगर ले राष्ट्र प्रेमि गित मेरो गित बाट शुरु गरेर अाखिरमा सालैजो को गित मा बिट मारेका थिए । उनको गितमा दर्शक हरु उतिकै झुमेका थिए भने सङ्गै फोटो लिन पनि लोभिन्थे ।
समग्र मा अायोजक नेपाल मगर सङ्घ को चुस्त दुरुस्त अायोजना तथा ब्यबस्थापन मा तथा उत्साह प्रद प्रचार प्रसार ले पनि यो कार्यक्रम सफल भएको अायोजक समितिका पदाधिकारिहरुको भनाई रहेको छ छ। यसचोटिको कार्यक्रम अाशातित सफल भएको तथा अब अझै पेनाङ र जोहर बारु मा रहेको ले उक्त कार्य क्रम पनि सफल रहने बिश्वास नेपाल मगर सङ्घ ले जानकारि दिएको छख। अब 18 तारिख पेनाङ तथा 22 तारिख जोहोर बारु कार्य क्रम बाकि रहेको पनि अायोजक हरुको भनाई छ साथै उक्त क्षेत्र मा पनि सबै दाजु भाईलाई उपस्थित भई कार्यक्रम सफल बनाउन नेपाल मगर सङ्घ ले हार्दिक अनुरोध गरेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment