Monday, 9 October 2017

नेपाल मगर सङ्घ मलेसिया को क्षेत्रिय समिति बिस्तार

पेनाङ मलेसिया 
  9 october.

नेपाल मगर सङ्घ मलेसिया को क्षेत्रिय समिति बिस्तार भएको छ । नेपाल मगर सङ्घ मलेसिया का पुर्ब अध्यक्ष एबम बर्तमान सम्रक्षक श्रि नर बहादुर पुन मगर को उपस्थिति तथा पहलकदमि मा युवराज राना मगर को अध्यक्षतामा २१ सदस्यिय क्षेत्रिय समिति पेनाङ मलेसिया गठन भएको हो  । 
"यो भन्दा अगाडि पनि पेनाङ मा क्षेत्रिय समिति रहेको तर बैदेसिक रोजगार को सिलसिलामा समयक्रमको  समस्याका कारण सक्रिय हुन सकेको थिएन अब को समितिले मगर जाति को हकहित साथै प्रबासमा रहेका सम्पुर्ण नेपाली हरु को लागि काम गर्न यो समिति सक्षम रहने अाशा  गर्दछु " पुर्ब अध्यक्क्ष पुन मगर ले निर्देशन दिदै भन्नू भयो । 
नेपाल मगर सङ्घ क्षेत्रिय समिति पेनाङ का बर्तमान नव निर्वाचित समिति को नामावलि यश प्रकार रहेको छ।
अध्यक्ष = युवराज राना मगर मगर
उपाध्यक्ष =श्रवन लुङ्गेली मगर 
सचिब = देवान दुखि मगर 
सचिब = मिलन पुन मगर 
कोषाध्यक्ष =भिमा पुलामी मगर
साथै  सदस्य हरुमा 
सुजन मगर,
सोम बहादुर राना
निशु थापा मगर ,
रमित पुलामी मगर 
मिसन थापा मगर, 
सुमन मगर 
जिवराज पुन,
खुम बहादुर थापा 
अशोक थापा, 
टेक बहादुर लुङ्गेली मगर 
तारा बहादुर राना मगर ,
थमन थापा मगर 
र प्रमिसा श्रेष्ठ मगर लाई नियुक्त गरेको संघका सचिव देबान दुखी मगर ले बताउनु भएको छ ।
साथै उक्त समितिले निम्न बमोजिम सम्रक्षक तथा सल्लाहकार समिति पनि चयन गरेको छ ।
सम्रक्षक = नर बहादुर पुन मगर
सल्लाकार = झमन ह्विस्कि मगर 
सल्लाहकार = पबित्रा थापा मगर 
नया समितिलाई लाङ्घाली लाफा ब्लग पोष्ट बधाई ज्ञापन गर्दछ।,,

No comments:

Post a Comment