लाङ्घाली लाफा langhali lapha
Monday, 23 October 2017
सागर धमाका को अपार सफलता पछि फर्किए सागर अाले लगायत कलाकार टोलि
मलेसिया बाट फर्किए सागर आले लगायत कलाकार टोलि
शान्त कुमार बुढा मगर
मलेसिया
कार्तिक ०७
एभरेष्ट कन्सर्ट ३ सागर धमाकाका लागि मलेसिया आएका सागर आले सोमबार नेपाल फर्किएका छन । सागर संगै मलेसिया आएका गायिका निरु श्रीस गायक मन सुदन थापा र चर्चित मोडल आरुशी मगर लाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
नेपाल मगर संघ मलेसियाको आयोजनामा भएको उक्त कार्यक्रमका लागि सागर सहितको समूह गत असोज २७ गते मलेसिया आएको हो । तीन स्थानमा तय गरिएको कार्यक्रम मध्य अन्तिम कार्यक्रम स्वरुप हिजो कार्तिक ५ गते सागर आले सहितका कलाकारहरुले जोहर बाहरुमा कार्यक्रम गरेको थियो । कार्यक्रम पश्चात नेपाल मगर संघ मलेसिया र नेपाल मगर संघ मलेसिया जोहर बाहरु शाखाले संयुक्त रुपमा कलाकारहरुको सम्मानमारात्रि भोजको आयोजना गरेको थिए । त्यस क्रममा मन्जरी थेटर्स ले पनि सम्पुर्ण कलाकार लाई सम्मान तथा सागर आले लाई एवाड दिएको थियो भने सुनुवार सेबा समाज ले सबैलाइ कलाकार हरुलाइ पनि सम्मान गरेको थियो ।
कलाकारहरु लाई आज बिहान स्थानीय समय अनुसार १०बजे स्थानीय सेनाइ एअरपोर्टमा आयोजक नेपाल मगर संघ मलेसियाले बिदाइ गरेको छ । कलाकारलाई बिदाइ गर्दै संघकी अध्यक्ष पुश्मिता थाडा मगरले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने सम्पूर्ण कलाकरहरु लाई धन्यवाद ब्यक्ति गर्दै आगामी दिनमा पनि हाम्रो कार्यक्रममा उपस्थित भइ दिनु हुन अनुरोध समेत गर्नु भएको थियो । त्यस्तै कलाकरको तर्फ बाट सागर आले ले मलेसिया बसाइँ अत्यन्तै सुखद रमाइलो रहेको भन्दै यस्तो आत्मीय माया पाउने ठाउँमा फेरि पनि आउने इच्छा ब्यक्त गरेको बताए भने यहाँ सम्म आफ्नो टिमलाइ बोलाइ दिएकोमा कार्यक्रम आयोजक तथा मलेसियामा रहेका सम्पुर्ण नेपालीलाई सम्पुर्ण कलाकारको तर्फ बाट धन्यवाद दिएका थिए ।
मलेसियाको तीन स्थानमा तय गरिएको उकत कार्यक्रमको पहिलो कार्यक्रम क्वालालम्पुरमा असोज २९ र दोस्रो कार्यक्रम कार्तिक १ गते पेनाङमा भएको थियो । करिब १० सम्म मलेसिया रहेका सागर सहितका कलाकारहरु कार्तिक ३ गते सिंगापुरमा लाङ्गाली ग्रुप सिंगापुरले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित भएका थिए भने ५ गते कार्तिकको कार्यक्रम भेट्न मलेसिया आएका थिए ।
Monday, 16 October 2017
नेपाल मगर सङ्घ मलेसिया ले बिज्ञप्ति निकालेरै अापति जनायो ।
क्वालालाम्पुर मलेसिया ,
october 17
सागर धमाका को मलेसियाको प्रथम कार्यक्रम पश्चात् उत्पन्न टिकाटिप्पणि प्रति मगर सङ्घ अाफ्नो ध्यान केन्द्रित गरेर बिज्ञप्ति निकालेको छ । चर्चामा अाए अनुसार अायोजक को तर्फ बाट दिपक सुनाखरि र देश प्रदेश म्युजिक का तिलोचन गौतम को गोप्य कुरा हरु अहिले छताछुल्ल भईरहेका छन । तिलोचन समूह दिपक को कुरालाई मगर सङ्घ र सागर अाले सङ्ग जोडेर बदनाम गर्न प्रयासरत छन भने दिपक सुनाखरि कुनै निर्णय नभएको अनिर्णित अबस्थामा नै तिलोचन ले दर्शक हरुलाइ बेकवुफ बनाएको अारोप लगाउछन ।यसबाट दिपक सुनाखरि के कति पानी माथि छन त्यसको सत्य तथ्य बाहिर अाउने नै छ यदि अनिर्णित प्रसङ्ग लाई पैसा कमाउने बहानाको लागि मात्र गौतम ले सागर को नाम जोडेको हो भने खेद जनक छ । 15 तारिख देखि 22 तारिख सम्म मगर सङ्घ मलेसिया अनुबन्ध गरेर ल्याएका कलाकार कहाँ लाने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सङ्घ लाई छ यदि अौपचारिक प्रस्ताव मात्र अाएको भए पनि यसबारे सोच्न सकिन्थ्यो । तर किन चाहिँ तिलोचन ले पनि सङ्घ का अाधिकारि रक पदाधिकारि समक्ष यो प्रस्ताब ल्याएन? सुनाखरि मगर मगर सङ्घ को कुनै पनि समितिमा छैन । तसर्थ दिपक सुनाखरि सङ्घ गरिने कुनै पनि सहमति सम्झौतामा मगर सङ्घ को कुनै सम्लग्नता छैन ।
बिज्ञप्ति मा यो बदनाम गर्ने खेलमा लाग्ने जो कोहि हुन सत्य तथ्य बुझेर सार्बजनिक गरिने प्रतिबद्दता पनि जाहेर गरेको छ । ब्यक्ति गत कुरालाई सङ्घ को मर्यादा सङ्ग नजोडि दिन सबैमा अनुरोध गर्दै पेनाङ्ग र जोहरबारुको कार्यक्रम पनि सफल पारिदन हुन अनुरोध गरेको छ ।

सागर धमाका बिफल पार्न अनेक षडयन्त्र भईरहेको भन्दै नेपाल मगर सङ्घ मलेसिया को अापति ,,
सागर आले लाई विवाद बनाएको भन्दै नेपाल मगर संघमलेसियाको आपत्ति ,, सम्वाददाता
मलेशिया
कार्तिक ३०>
एभरेष्ट कन्सर्ट ३ सागर धमाकाका लागि मलेसियामा रहेका सागर आले लाई पछिल्लो समय निकै विवादमा पर्ने गरि विभिन्न ब्यक्ति र संघ संस्था लागेको बन्दै मगर संघ मलेसियाले आपत्ति जनएको छ । <br>
संघ आफै आयोजक रहेको कार्यक्रम मलेसियाको तीन ठुला शहरमा मध्य हिजो पहिलो कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ । तर हिजै आयोजको जानकारी बिनै पोटकेलाङमा पनि सागर आउने भन्दै कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा राती १० बजे सम्म पनि सागर आले लगाएतको कलाकार नपुगे पछि दर्सकले आयोजक लाई बोटलले प्रहार गर्नुका साथै आफैले बनाएर ल्याएको सागरको तस्बिर जलाएको बताइएको छ । मगर संघले पोटकेलाङको कार्यक्रम बारे आफुहरु लाई कुनै जानकारी नभएको र सागर आलेले तीन स्थानको कार्यक्रम बाहेक अरुमा सहभागी नहुने पुर्व सहमती भएको समेत जनाएको छ । साथै यस घटना हुनुमा प्रमुख जिम्मेवार दिपक शुनाखरी मगर र पोटकेलाङमा भएको कार्यक्रमका आयोजक तिलोचन गौतम नै जिम्मेवर रहेको बताएको छ । आयोजक लाई थाहै नहुनेगरी मौखिक सहमती गर्ने र पछि संघ र गायक सागर आलेको बदनाम गराउने कार्य भएकाले सुनाखरी र गौतमलाई स्पस्टिकरण दिनु पर्ने र नदिए कानुनी कार्वाही अगाडि बढाउने चेतावनी समेत संघले जनाएको छ । साथै शुनाखरी नेपाल मगर संघ मलेसिया संग कुनै सम्बन्ध नरहेको जनाएको छ। संघले मलेसियामा हुन लागेका अन्य कार्यक्रमका ब्यानरहरुमा सागर आलेको तस्वीर राखेर ब्यापर गर्न खोजेको आरोप पनि लगाएको छ ।
पोटकेलाङमा भएको घटना पछि संघ र
सागर आले प्रती सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । यस घटना बाट सागर आलेको मानहानी हुन पुगेकाले सत्य तथ्य तत्कालै पत्ता लागाई दोषी लाई कार्वाही गर्ने समेत संघले जनाएको छ । सत्यतथ्य नजानी अनाहकमा सागर आले लाई गाली नगर्न संघले अनुरोध गरेको छ । त्यस्तै आफ्नो कार्यक्रमको ब्यानर पोस्टरमा सम्बन्धि संघ संस्था वा ब्यक्तिको अनुमती बिना तस्बिर नराख्न अनुरोध गरेको छ भने सागर आलेको र तस्बिरभएको पोस्टर तल्कालै हटाउन समेत संघले अनुरोध गरेको छ ।
Sunday, 15 October 2017
मलेसियामा सागर अालेको पहिलो धमाका उत्साजनक सफल ,,
october15,
मलेसिया क्वालाम्पुर मलेसियानेपाल मगर सङ्घ मलेसिया ले अायोजना गरेको सागर धमाका everest cpncert3 को पहिलो कार्यक्रम कोतराया क्वालालाम्पुरमा भब्य रुपमा सफल सफल भएको छ ।कोतरायाको kotraya complex मा भएको उक्त कार्यक्रम मा करिव 1000 जना को उपस्थिति रहेको थियो ।
शुरवाति समयमा स्थानिय कलाकार हरु को प्रस्तुति रहेको उक्त कार्यक्रम मा स्थानिय कलाकार हरुले विभिन्न प्रस्तुति द्वारा दर्शक लाई अकस मकस हुन बाट बचाएका थिए भने त्यसपछि को लोकदोहोरि गायक गायिका मनसुदन थापा मगर तथा निरु श्रिस मगर ले पनि अाफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । चर्चित नृत्यङ्गाना अारुसि मगर को लोभलाग्दो नृत्यले दर्शक हरु अरु लोभिएका थिए ।
कार्य क्रम का मुख्य केन्द्र बिन्दु सागर अाले मगर ले राष्ट्र प्रेमि गित मेरो गित बाट शुरु गरेर अाखिरमा सालैजो को गित मा बिट मारेका थिए । उनको गितमा दर्शक हरु उतिकै झुमेका थिए भने सङ्गै फोटो लिन पनि लोभिन्थे ।
समग्र मा अायोजक नेपाल मगर सङ्घ को चुस्त दुरुस्त अायोजना तथा ब्यबस्थापन मा तथा उत्साह प्रद प्रचार प्रसार ले पनि यो कार्यक्रम सफल भएको अायोजक समितिका पदाधिकारिहरुको भनाई रहेको छ छ। यसचोटिको कार्यक्रम अाशातित सफल भएको तथा अब अझै पेनाङ र जोहर बारु मा रहेको ले उक्त कार्य क्रम पनि सफल रहने बिश्वास नेपाल मगर सङ्घ ले जानकारि दिएको छख। अब 18 तारिख पेनाङ तथा 22 तारिख जोहोर बारु कार्य क्रम बाकि रहेको पनि अायोजक हरुको भनाई छ साथै उक्त क्षेत्र मा पनि सबै दाजु भाईलाई उपस्थित भई कार्यक्रम सफल बनाउन नेपाल मगर सङ्घ ले हार्दिक अनुरोध गरेको छ।
सागर अालेको मलेसिया पहिलो प्रस्तुति भब्य रसपमा सफल
नेपाल मगर सङ्घ मलेसिया ले अायोजना गरेको सागर धमाका everest cpncert3 को पहिलो कार्यक्रम कोतराया क्वालालाम्पुरमा भब्य रुपमा सफल सफल भएको छ ।कोतरायाको kotraya complex मा भएको उक्त कार्यक्रम मा करिव 1000 जना को उपस्थिति रहेको थियो ।
शुरवाति समयमा स्थानिय कलाकार हरु को प्रस्तुति रहेको उक्त कार्यक्रम मा स्थानिय कलाकार हरुले विभिन्न प्रस्तुति द्वारा दर्शक लाई अकस मकस हुन बाट बचाएका थिए भने त्यसपछि को लोकदोहोरि गायक गायिका मनसुदन थापा मगर तथा निरु श्रिस मगर ले पनि अाफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । चर्चित नृत्यङ्गाना अारुसि मगर को लोभलाग्दो नृत्यले दर्शक हरु अरु लोभिएका थिए ।
कार्य क्रम का मुख्य केन्द्र बिन्दु सागर अाले मगर ले राष्ट्र प्रेमि गित मेरो गित बाट शुरु गरेर अाखिरमा सालैजो को गित मा बिट मारेका थिए । उनको गितमा दर्शक हरु उतिकै झुमेका थिए भने सङ्गै फोटो लिन पनि लोभिन्थे ।
समग्र मा अायोजक नेपाल मगर सङ्घ को चुस्त दुरुस्त अायोजना तथा ब्यबस्थापन मा तथा उत्साह प्रद प्रचार प्रसार ले पनि यो कार्यक्रम सफल भएको अायोजक समितिका पदाधिकारिहरुको भनाई रहेको छ छ। यसचोटिको कार्यक्रम अाशातित सफल भएको तथा अब अझै पेनाङ र जोहर बारु मा रहेको ले उक्त कार्य क्रम पनि सफल रहने बिश्वास नेपाल मगर सङ्घ ले जानकारि दिएको छख। अब 18 तारिख पेनाङ तथा 22 तारिख जोहोर बारु कार्य क्रम बाकि रहेको पनि अायोजक हरुको भनाई छ साथै उक्त क्षेत्र मा पनि सबै दाजु भाईलाई उपस्थित भई कार्यक्रम सफल बनाउन नेपाल मगर सङ्घ ले हार्दिक अनुरोध गरेको छ।
Saturday, 14 October 2017
नेपाल मगर सङ्घ महालक्ष्मि नगर पालिका धनकुटाको पहिलो अधिबेशन सम्पन्न ,
महालक्ष्मि नगर पालिका ,
असोज २८ /
जेबि घले मगर को सहयोगमा ,
नेपाल मगर संघ धनकुटा महालक्ष्मी नगरको प्रथम अधिबेशन मगर संघका जिल्ला अध्यक्ष तथा मगर सांस्कृतिक संघका संस्थापक केन्द्रीय उपाध्यक्ष जेबि घले मगरको प्रमुख अाथित्यमा सम्पन्न भएको छ।
मगर संघ जिल्ला समितिको संयोजन र साबिक जितपुर गाउँ समितिको समायोजनमा भएको प्रथम अधिबेशनमा महालक्ष्मी नगरपालिका वडा नं ८ का निर्बाचित वडा सदस्य पदम थापा मगर, वडा नं ८ का महिला सदस्य डेक कुमारी मगर, वडा नं ९ का महिला सदस्य देबिका मगर , मगर बुद्ध सेवा समाज जितपुरका सल्लाहकार तेज ब. पुर्बछाने मगर, मगर संघ साबिक जितपुरका सल्लाहकार बल ब. लुंगेलि मगर र मगर बुध्द सेवा समाजका केन्द्रीय सदस्य निम ब. राना मगरले अधिबेशनको शुभकामना मन्तब्य दिनु भएको थियोे।
संघका जितपुरका अध्यक्ष लिल ब. थापा मगरको अध्यक्षतामा भएको अधिबेशनमा साबि गाउँ समितिको तर्फबाट सचिब हेमलता राना मगरले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष शुशिला घले लुङ्गेलिले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे।
अधिबेशनले ५ सदस्य पछि पद पुर्ति गर्ने गरि १३ सदस्यीय नेपाल मगर संघ महालक्ष्मी नगर समिति गठन गरेको छ।
नयाँ बनेको समितिको अध्यक्षमा लिल ब. थापा मगर, उपाध्यक्षमा हेमलता राना मगर, सचिबमा सरोज थापा मगर, सहसचिवमा डम्बर पुलामि मगर, कोषाध्यक्षमा प्रकाश अाले मगर र सदस्यहरुमा किरण मगर, अोम ब. मगर र चेत ब. थापा रहनु भएको छ।

Friday, 13 October 2017
सागर आले मगर का साथै अन्य कलाकार मलेसिया अाईपुगे,,
शान्त कुमार बुढा मगर को सहयोगमा ,,
क्वालालाम्पुर मलेसिया
सागर अाले मगर सहित अन्य कलाकार मलेसिया अाई पुगे ।
नेपाल मगर संघ मलेशियाको आयोजनामा मलेसियाको प्रमुख तीन सहरमा हुन लागेको सांस्कृतिक कार्यक्रममा सहभागी नेपाल आइडल टप ४ प्रतिस्पर्धी सागर आले सहितको कलाकर टिम मलेसिया आइपुगेको छ ।
एभरेष्ट कन्सर्ट ३ सागर धमाका नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रमका लागि आले संगै गायिका निरु श्रीश मगर गायक मान सुधन थापा मगर र चर्चित मोडल आरुसी मगर मलेशिया आइ पुगेका छन । संघले कलाकारहरूलाई विमान स्थल नै पुगेर स्वागत तथा सम्मन गरेको हो ।
संघको तर्फ बाट अध्यक्ष पुश्मिता थाडा मगर वरिष्ठ उपाध्यक्ष दिपु पुलामी मगर महासचिव सागर गाहा मगर कोषाध्यक्ष संजय मगर रमेश थापा मगर लगाएत नेपाल मगर संघ मलेसियाको केन्द्रिय समिती संगै सुनुवार सेवा समाज अध्यक्ष प्रेम चन्द्र सुनुवार तथा onlinenews.कम का रामचन्द्र नेपाल सहितको टिमले कलाकार हरु लाई खाडा ओढाएर स्वागत गरेको हो ।
कलाकार हरुले पहिलो कार्यक्रम अक्टोबर १५ तारिखमा क्वालालम्पुरमा हुने तय गरिएको छ भने अक्टोबर १८ मा पेनाङ र अक्टोबर २२ मा जोहर बाहरुमा हुने संघले जनाएको छ ।
संघले कार्यक्रमको तयारी करिब करिब अन्तिम चरणमा पुगेको भन्दै कार्यक्रम सम्पन्न गर्न प्रायोजकको भुमिका निभाउनु हुने सम्पुर्ण प्रायोजक हरुलाई धन्यवाद ब्यक्त गरेको छ । साथै यस कार्यमा सहयोग पुर्याउने सम्पुर्ण बुद्धिजीवी, सल्लाहकार भुत पुर्वअध्यक्ष, कार्य समितीका पदाधिकारी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगी सबै लाई कृतज्ञता व्यक्त गरेको छ । साथै संघले आफुलाइ पायक पर्ने स्थानमा गइ भरपुर मनोरञ्जन लिन हुन मलेसियामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरे ।

Subscribe to:
Posts (Atom)